Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Tuesday, January 21, 2014

भोजपुरमा होटल व्यवसायि सँघको तदर्थ समिति गठन

भोजपुर—भोजपुरमा होटल व्यवसायि सँघको तदर्थ समिति गठन भएको छ । भोजपुर उद्योग वाणिज्य सँघको हलमा भएको कार्यक्रमले लिला देवी राईको अध्यक्षतामा ११ सदस्यिय सँघको तदर्थ समिति गठन गरेको हो ।
सँघको उपाध्यक्षमा शिभचन्द्र राई सचिव नविन प्रधान सहसचिव प्रकाशचन्द्र राई र कोषाध्यक्षमा देविका राई रहनुभएको छ । तदर्थ समितिले विधान मस्यौदा तयार गरि आगामी सभा मा पेश गर्ने संघका सचिव नविन प्रधान ले वताउनुभयो । कार्यक्रम भोजपुर उद्योग वाणिज्य सँघका अध्यक्ष डम्वर प्रधानको सभापतित्वमा भएको थियो । अहिले सदरमुकाममा ७४ र जिल्लाभर १०२ होटल व्यवसायिहरु दर्तामा रहेको छ ।

0 comments:

Post a Comment