Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Thursday, November 28, 2013

संघियका सचिव माथी आक्रमण प्रयास


भोजपुर—संघिय समाजवादी पार्टी नेपालका सचिव माथी नेकपा एमालेका कार्यकर्ताले गरेको घेरावन्दी अराजक शैली को पराकाष्ट भएको संघिय समाजवादी पार्टी भोजपुरले जनाएको छ ।  बुधवार  पत्रकार सम्मेलन गरि पार्टीले ४० ५० जनाको समुहले उछृङखल र गुण्डागर्दि शैलीमा सांङघातिक आक्रमण गर्ने प्रयास गरिनु जितको उन्माद रहेको वताएको छ ।

Thursday, November 21, 2013

भोजपुरको पछिल्लो मतपरिणाम

भोजपुुर क्षेत्र नं १मा
नेकपा एमाले कृपाशुर शेर्पा ७४३७
नेपाली कांग्रेस धर्मराज राई  ५६७०
एकिकृत नेकपा माओवादी खेमराज नेपाली २४१५
संघिय समाजवादी पार्टी अजम्वर काङमाङ्ग राई २३१०
भोजपुर क्षेत्र नं २ भोजपुर क्षेत्र नं २ को ताजा परिणाम
नेकपा एमाले शेरधन राई ८४६१
नेपाली कांग्रेस बालकृष्ण थापा ४८५७
एकिकृत नेकपा माओवादी सुदन राई ४८१२
संघियसमाजवादी पार्टी नेपाल आसकुमार राई १६३०

भोजपुर क्षेत्र नं २

नेकपा एमाले शेरधन राई ८४६१
नेपाली कांग्रेस बालकृष्ण थापा ४८५७
एकिकृत नेकपा माओवादी सुदन राई ४८१२
संघियसमाजवादी पार्टी नेपाल आसकुमार राई १६३०

भोजपुरको पछिल्लो मतपरिणाम

भोजपुुर क्षेत्र नं १मा
नेकपा एमाले कृपाशुर शेर्पा ७०७७
नेपाली कांग्रेस धर्मराज राई  ५०४४
एकिकृत नेकपा माओवादी खेमराज नेपाली २१४२
संघिय समाजवादी पार्टी अजम्वर काङमाङ्ग राई १८५३
भोजपुर क्षेत्र नं २
नेकपा एमाले शेरधन राई ७४१२
एकिकृत नेकपा माओवादी सुदन राई ४३८४
नेपाली कांग्रेस बालकृष्ण थापा ४३४८
संघियसमाजवादी पार्टी नेपाल आसकुमार राई १३९३

भोजपुरको पछिल्लो मतपरिणाम

भोजपुर क्षेत्र नं २
नेकपा एमाले शेरधन राई ७४१२
एकिकृत नेकपा माओवादी सुदन राई ४३८४
नेपाली कांग्रेस बालकृष्ण थापा ४३४८
संघियसमाजवादी पार्टी नेपाल आसकुमार राई १३९३

भोजपुरको पछिल्लो मतपरिणाम

भोजपुर निर्वाचन क्षेत्र नं १ मा
नेकपा एमाले कृपाशुर शेर्पा ३१५१
नेपाली कांग्रेस धर्मराज राई १९४९   
एनेकपा माओवादी खेमराज नेपाली ९५३
संघियसमाजवादी पार्टी नेपाल अजम्वर काङमाङ्ग राई ६७२
भोजपुर क्षेत्र नं २ मा
नेकपा एमाले शेरधन राई ३६४३
एकिकृत नेकपा माओवादी सुदन राई २१३९
नेपाली कांग्रेस वालकृष्ण थापा १६८९
संघियसमाजवादी पार्टी आसकुमार राई ५०६

भोजपुरको पछिल्लो मतपरिणाम

भोजपुर निर्वाचन क्षेत्र नं १ मा
नेकपा एमाले कृपाशुर शेर्पा ३१५१
नेपाली कांग्रेस धर्मराज राई १९४९   
एनेकपा माओवादी खेमराज नेपाली ९५३
संघियसमाजवादी पार्टी नेपाल अजम्वर काङमाङ्ग राई ६७२

भोजपुरको पछिल्लो मतपरिणाम

भोजपुर निर्वाचन क्षेत्र नं १ मा
नेकपा एमाले कृपाशुर शेर्पा २३६३
नेपाली कांग्रेस धर्मराज राई १६२५
एनेकपा माओवादी खेमराज नेपाली ७३२
संघियसमाजवादी पार्टी नेपाल अजम्वर काङमाङ्ग राई ६३३
भोजपुर क्षेत्र नं २ मा
नेकपा एमाले शेरधन राई २८३४
एकिकृत नेकपा माओवादी सुदन राई १४८८्
नेपाली कांग्रेस वालकृष्ण थापा १३८८
संघियसमाजवादी पार्टी आसकुमार राई ३८८

भोजपुर १ मा अहिलेसम्म निम्न मतदान केन्द्रको मतगणना सकियो ।।

चरम्बी रयाङ्ग
चम्पे ख
जरायोटार क
तिवारीभञ्ज्याङ्ग क
याङ्गपाङ्ग ख
चरम्बी क
किमालुङ्ग ख
हेलैंछा क र ख
चम्पे क
याकु क
चैाकीडाँडा क
दोभाने क

भोजपुरको पछिल्लो मतपरिणाम

भोजपुर निर्वाचन क्षेत्र नं १ मा
नेकपा एमाले कृपाशुर शेर्पा २३६३
नेपाली कांग्रेस धर्मराज राई १६२५
एनेकपा माओवादी खेमराज नेपाली ७३२
संघियसमाजवादी पार्टी नेपाल अजम्वर काङमाङ्ग राई ६३३

भोजपुरको मतपरिणाम पछिल्लो अपडेट

भोजपुर क्षेत्र नं १ को मतपरिणाम
नेकपा एमाले कृपाशुर शेर्पा १८०२
नेपाली कांग्रेस धर्मराज राई १३५३
एकिकृत नेकपा माओवादी खेमराज नेपाली ५७९
भोजपुर क्षेत्र नंम्बर २ को मतपरिणाम
नेकपा एमाले शेरधन राई १९३२
नेपाली कांग्रेस बालकृष्ण थापा १०५४
एकिकृत नेकपा माओवादी सुदन राई १२९७

भोजपुरको मतपरिणाम

भोजपुरको मतपरिणाम भोजपुर क्षेत्र नं १ को मतपरिणाम
नेपाली कांग्रेसका धर्मराज राई ९७९
नेकपा एमाले कृपाशुर शेर्पा ९२८
एनेकपा माओवादी खेमराज नेपाली  ३८५

संघिय समाजवादी पार्टी नेपाल अजम्वर कांङमाङ्ग राई ३८२
भोजपुर क्षेत्र नंम्बर २ को मतपरिणाम
नेकपा एमालेका शेरधन राई  १०१२
एकिकृत नेकपा माओवादी सुदन राई ९४५
नेपाली कांग्रेस वालकृष्ण थापा ५५९


भोजपुरको मतपरिणाम

भोजपुर क्षेत्र नं १ को मतपरिणाम
नेपाली कांग्रेसका धर्मराज राई ९७९
नेकपा एमाले कृपाशुर शेर्पा ९२८
एनेकपा माओवादी खेमराज नेपाली  ३८५

संघिय समाजवादी पार्टी नेपाल अजम्वर कांङमाङ्ग राई ३८२
भोजपुर क्षेत्र नंम्बर २ को मतपरिणाम
नेकपा एमालेका शेरधन राई  १०१२
नेपालि काग्रेसका वालकृष्ण थापा ९४५
एनेकपा माओवादी  ५६९

प्रारम्भिक मत परिणाम अनुसार भोजपुरमा एमालेको अग्रता

 भोजपुरको प्रारम्भिक मत परिणाम अनुसार भोजपुर क्षेत्र नं १ मा नेकपा एमालेका कृपाशुर शेर्पा ३५६ मत ल्याई अग्र स्थानमा रहेको छ । यसै गरि निकटतम् प्रतिद्धन्दीको रुपमा नेपाली कांग्रेसका धर्मराज राई ३३८ मत ल्याई दोश्रो स्थानमा रहेको छ । एनेकपा माओवादीका खेमराज नेपालीका १०७ र संघियसमाजवादी पार्टी नेपालका १०४ मत ल्याएको अवस्था छ । भोजपुर क्षेत्र नं २ मा नेकपा एमालेका शेरधन राई ले ४८० मत ल्याई अग्रतामा रहनुभएको छ भने निकटतम प्रतिद्धन्दीको रुपमा नेपाली कांग्रेसका वालकृष्ण थापा को २९५ त्यसैगरि एमाओवादीका सुदन राईको २९४ मतपरिणाम रहेको छ ।
भोजपुरको प्रारम्भिक मत परिणाम अनुसार भोजपुर क्षेत्र नं २ मा नेकपा एमालेका शेरधन राई ले ४८० मत ल्याई अग्रतामा रहनुभएको छ भने निकटतम प्रतिद्धन्दीको रुपमा नेपाली कांग्रेसका वालकृष्ण थापा को २९५ त्यसैगरि एमाओवादीका सुदन राईको २९४ मतपरिणाम रहेको छ ।

Wednesday, November 20, 2013

भोजपुर क्षेत्र नं २ को मतगणना मा सहभागी कर्मचारीहरु तथा उम्मेदवारहरु

भर्खरै मात्र भोजपुर क्षेत्र नं १ को पनि मतगणना शुरु भएको छ ।


भोजपुर क्षेत्र नं २ को मतगणना शुरु भएको छ ।


भोजपुरको टुडिखेल मतदान केन्द्रमा एक वृद्ध मत खसाल्दै

भोजपुरमा ७५ प्रतिशतले मतदान गरे

भोजपुर—संविधानसभा सदस्यको निर्वाचन ०७० मंसिर ४ गते भएको निर्वाचनमा भोजपुरवाट ७५ दशमलप ०८ प्रतिशत मत खसेको छ । विहान ७ वजे वाट वेलुका ५ वजे सम्म मतदान को समय भए पनि विहान ७ वजे वाट नै मतदाताको मतदान केन्द्रमा घुईचो लागेको थियो ।

Tuesday, September 10, 2013

भैसीविक्रीवाट १० लाख वरावरको आम्दामी

भोजपुर — भोजपुरको तिम्मा गाविसको वडा नं ३ सुम्लिखा वाट साउन महिनामा १० लाख वरावर को आम्दामी भैसिविक्री वाट भित्रिएको छ । पशुपालन व्यवसायमा संलग्न तिम्मा १ सुम्लिखामा रहेको ६० घरधुरी पशुपालक कृषकहरुले यस्तो आम्दामी गरेका हुन् । विक्री भएको भैसिहरु भोजपुरको साङपाङ्ग , किमालुङ्ग , खार्तम्छा लगाएत अन्य विभिन्न गाविसहरुमा  निर्यात भएको तिम्मा १ निवासी संगम राईले बताए ।

Tuesday, August 27, 2013

भोजपुरको टक्सारमा श्रीकृष्णजन्माष्टमी मेला शुरु

भाद्र ११
भोजपुर
—भोजपुरको ऐतिहासिक स्थान टक्सारमा टक्सार मेला शुरु भएको छ । मंगलवारवाट शुरुभएको मेलामा सांस्कृतिक झाकीहरु , सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु , स्थानिय जातिय परिकारहरु , मनोरन्जनात्मक स्टलहरु विशेष आकर्षणको रुपमा रहेको छ । 
 श्री कृष्ण जन्माष्टमीको अवसर पारि मेलाको आयोजना गरिएको हो । ऐतिहासिक श्री कृष्ण जन्माष्टमी मेलामा सहभागि हौ , टक्सारको सांस्कृतिक पहिचानलाई संरक्षण गरौ भन्ने नाराका साथ मेलाको आयोजना गरिएको हो । नेपालको ऐतिहासिक थलो को रुपमा रहेको टक्सारको सांस्कृतिक महत्वलाई संरक्षण तथा संवद्र्धन गर्ने हेतुले मेलाको आयोजना गरिएको हो ।

Monday, August 26, 2013

राप्रपा भोजपुरको प्रत्यक्ष तथा समाणुपातिक उम्मेदवार छनौट

भाद्र ११
भोजपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी भोजपुरले संविधानसभाको दोश्रो निर्वाचनका लागी प्रत्यक्ष तथा समाणुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ । सोमवार वसेको जिल्ला समिति को वैठकले दवै क्षेत्रका लागी प्रत्यक्ष र समाणुपातिक तर्फ प्रस्तावित १४ जनाको नाम सिफारिस गरेको हो । प्रत्यक्ष तर्फ क्षेत्र नं १मा अम्विका प्रसाद ढकाल डम्वर वहादुर राई र हर्कराज राई सिफारिसमा परेका छन् ।

Wednesday, August 21, 2013

भोजपुरमा खम्बुवानको उम्मेदवार छनौट

अवतार राई , भाद्र ५
भोजपुर — खम्वुवान राष्ट्रिय मोर्चा नेपाल भोजपुरले २ क्षेत्रको प्रत्यक्ष तथा समाणुपातिक उम्मेदवार सिफारिसको लागी छनोट गरेको छ । बुधवार वसेको जिल्ला समिति वैठकले भोजपुर क्षेत्र नं १ का लागी हाङछा खम्वु र निलकुमार खम्वु लाई प्रत्यक्षमा चयन गरेको हो । क्षेत्र नं २ का लागी हाङिखम राजु खम्वु र ऋषिधन खम्वुलाई प्रत्यक्ष उम्मेदवारका रुपमा पार्टीले सिफारिस गरेको हो । समाणुपातिक उम्मेदवार तर्फ ६ जनाको नाम सिफारिस गरिएको छ ।

Sunday, August 18, 2013

समाणुपातिक सिट संख्या घटाउनु अन्तरिम संविधानलाई कुल्चिनु हो — रामसिंह राई

अवतार राई , भाद्र २
भोजपुर — ४ दलिय सिन्डिकेटले अन्तरिम संविधानलाई कुल्चिनएर समाणुपातिक सिट संख्या घटाउने प्रयास गरेको संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य रामसिंह राईले वताउनु भएको छ । समाणुपातिक सिट संख्या घटाएर अल्पसंख्यक , सिमान्तकृत , दलित , महिला , आदिवासी जनजातिको प्रतिनिधित्व घटाउने प्रयास गरिएको राईको भनाई थियो । साउन ३२ र भाद्र १ गते २ दिने छैटौ जिल्ला वैठकको निर्णाय सार्वजनिक पत्रकार संमेलनमा राईले यस्तो वताउनु भएको हो ।

Friday, August 16, 2013

म्याद गुज्रेका सामग्री नष्ट

भोजपुर — भोजपुर १ देउरालीमा शुक्रवार वजार अनुगमण गर्ने क्रममा म्याद गुज्रेका सामग्री भेटिएपछि नस्ट गरिएको छ । देउराली प्रगति चोकमा रहेको देउराली किराना पसलमा कोकाकोला र स्प्राईट का वोत्तलहरु नस्ट गरिएको हो । जिल्ला प्रसासन कार्यलय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मेखवहादुर मंग्रान्तीको नेतृत्वमा गएको अनुगमण टोलीले शुक्रवार भोजपुरको देउरालीमा छड्के अनुगमण गरेका थिए ।

Thursday, August 8, 2013

यायोक्खाको २६ औ स्थापना दिवश मा छात्रवृत्ति वितरण

भोजपुर — किरात राई यायोक्खाको २६ औ स्थापना दिवशको अवसरमा मंगलवार अक्षयकोष तथा छात्रवृक्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । पुर्खाैली भुमी र पहिचानको रक्षार्थ हाम्रो अभियान किरात स्वायत्त राज्य सहितको नयाँ संविधान भन्ने मुल नाराका साथ मनाईएको कार्यक्रममा ३ जना गरिव , असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

Tuesday, July 30, 2013

डुवान हुने हल्लाले लेगुवावासी रातभरि जागै

अवतार राई
भोजपुर — पुर्वी पहाडी जिल्ला भोजपुर र धनकुटा विच भएर वग्ने अरुण नदिमा सोमवार बाढी आएको खवरले नदीका किनाराका वासिन्दाहरु रातभर जागै वसे । 
 वेलुकी आठ वजेतिर भोजपुर धनकुटा विच लेगुवा का वासिन्दाहरु आवस्यक सामग्री तथा आफन्त परिवार संगै भएर डुवान को खवर आउन साथ डाँडातिर लाग्न थाले ।  नदीमा पानीको वहावमा एक्कासी वृद्धि भए संगै वरिपरिका क्षेत्रहरु डुवान भएको खवर वारिपारि आउनले लेगुवा वासिन्दामा त्रास उत्पन्न भएको थियो ।

Friday, July 26, 2013

जाँतो वनाउने सिप संकटमा

अवतार राई , भोजपुर 
  गाउघरमा प्रयोग गरिने परम्परागत घरेलु सामग्रीहरु सुविधासम्पन्न आधुनिक मेसिनरी सामग्री आयातित भए संगै हराउदै जान थालेको छ । प्रत्यक घरघरमा तथा एक टोलको एक पाएक पर्ने घरमा रहने गरि राखिने गरिएको ढिकि , जातो को कम प्रयोगले सामग्री संगै सिप भएका व्यक्तिहरु समेत कम जागर चलाउन थालेका छन् ।

Thursday, July 18, 2013

भानुभक्तको सम्झनामा साहित्य गोष्ठी


अवतार राई
 भोजपुर÷ २ सय औ भानु जयन्तीको अवसरमा शनिवार भोजपुरमा साहित्यिक गोष्ठी सम्पन्न भएको छ । त्रीवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा भएको कार्यक्रममा भोजपुरका साहित्यकारहरुले साहित्यिक रचना वाचन गरेका थिए ।
 छन्दात्मक रचना , कविता , गजलको माध्यमद्धारा विद्यमान देशको राजनैतिक अवस्थाको वारेमा रचना मार्फत व्यङय तथा तिखो प्रहार अधिकांसले साहित्यिक गोष्ठीमा गरेका थिए । लोकसाहित्यकारको रुपमा परिचित मोक्तान भाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १५ भन्दा वढि साहित्यकारहरुले आफ्ना रचना वाचन गरेका थिए ।

Thursday, July 11, 2013

बाढी पिडितलाई सहयोग


अवतार राई , असार २७
 भोजपुर÷सुदुर पश्चिममा गएको बाढी बाट पिडित परिवारलाई भोजपुरका कर्मचारी र उद्योगीहरुले सहयोग पठाएका छन् । भोजपुरमा रहेका सरकारी कार्यालयका कर्मचारी तथा उद्योग बाणिज्य संघको पहलमा संकलन गरिएको १ लाख ३८ हजार ८ सय ९३ रुपैया विहीवार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।

अरुणनदिको पक्किपुल निर्माण अन्तिम चरणमा पक्किपुल निर्माणसंगै भोजपुरको विकासको ढोका खुल्दै

अवतार राई ,
भोजपुर -
५० वर्ष अगाडी भोजपुर नेपालको सुगम जिल्लाको रुपमा परिचित थियो । कारण यहा गोरेटो , घोडेटो वाटोको लागी सुगम थियो । तर गोरटो र घोडेटो वाटोको सुगमताले मात्र विकासको ढोका खुल्न सकेन । यसर्थ अहिले भोजपुर पुर्वको विकट जिल्लाको सुचिमा पर्ने गरेको छ । यसको प्रमुख कारण यातायातको पहुचँ प्रत्यक्ष अन्य जिल्ला तथा राजमार्ग संग हुन नसक्नु पनि एक हो