Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Wednesday, August 21, 2013

भोजपुरमा खम्बुवानको उम्मेदवार छनौट

अवतार राई , भाद्र ५
भोजपुर — खम्वुवान राष्ट्रिय मोर्चा नेपाल भोजपुरले २ क्षेत्रको प्रत्यक्ष तथा समाणुपातिक उम्मेदवार सिफारिसको लागी छनोट गरेको छ । बुधवार वसेको जिल्ला समिति वैठकले भोजपुर क्षेत्र नं १ का लागी हाङछा खम्वु र निलकुमार खम्वु लाई प्रत्यक्षमा चयन गरेको हो । क्षेत्र नं २ का लागी हाङिखम राजु खम्वु र ऋषिधन खम्वुलाई प्रत्यक्ष उम्मेदवारका रुपमा पार्टीले सिफारिस गरेको हो । समाणुपातिक उम्मेदवार तर्फ ६ जनाको नाम सिफारिस गरिएको छ ।

 कलाप्रसाद राई , रत्नकुमार वुत्ताङ्ग , महेन्द्र विक , सुखमाया लिम्वु , एसकुमार खम्वु र कुवेर खम्वुलाई समाणुपातिक मा छनौट गरिएको जिल्ला अध्यक्ष सुदर्शन वुत्ताङ्ग खम्वुले वताउनु भयो । खम्वुवान राष्ट्रिय मोर्चा नेपालले पहिलो  पटक निर्वाचनमा भाग लिईरहेको छ ।

0 comments:

Post a Comment