Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Monday, January 20, 2014

पत्रकार महासंघलाई सहयोग

भोजपुर, पुस १९
नेपाल पत्रकार महासंघ भोजपुर शाखामा अक्षयकोष स्थापनाका लागि विदेशमा रहेका एक युवाले एक लाख नगद सहयोग गरेका छन् । वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा रहेका भोजपुर दलगाउँ—६ सँहेलेका उपेन्द्र श्रेष्ठले एक लाख सहयोग गरेका हुन् । उनले बैंक मार्फत रकम पठाएका हुन् । श्रेष्ठ यसअघि पत्रकार महासंघ भोजपुर शाखाका साधारण सदस्य समेत हुन् । महासंघले चाँडै नै अक्षय कोष स्थापना गर्ने जनाएको छ । उक्त रकमको ब्याजबाट जिल्लामा कार्यरत सक्रिय एक जना पत्रकारलाई प्रत्येक बर्ष सम्मानित गर्ने महासंघ भोजपुर शाखाले जनाएको छ ।

0 comments:

Post a Comment