Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Friday, August 16, 2013

म्याद गुज्रेका सामग्री नष्ट

भोजपुर — भोजपुर १ देउरालीमा शुक्रवार वजार अनुगमण गर्ने क्रममा म्याद गुज्रेका सामग्री भेटिएपछि नस्ट गरिएको छ । देउराली प्रगति चोकमा रहेको देउराली किराना पसलमा कोकाकोला र स्प्राईट का वोत्तलहरु नस्ट गरिएको हो । जिल्ला प्रसासन कार्यलय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मेखवहादुर मंग्रान्तीको नेतृत्वमा गएको अनुगमण टोलीले शुक्रवार भोजपुरको देउरालीमा छड्के अनुगमण गरेका थिए ।
अनुगमणका क्रममा म्याद गुज्रेका सामग्रीहरु भेटिएमा नष्ट गर्ने साथै व्यापारिलाई सचेत गराउने गरिएको छ । यदि पुन दोश्रो अनुगमणका क्रममा यस्तो सामग्री भेटिएमा कानुन अनुसार सजाए दिने सहायक प्रमुख जिल्ला अधिकारी मंग्रान्तीले वताउनु भयो । जिल्ला प्रसासन कार्यलय , जिल्ला प्रहरि कार्यलय , उपभोत्ता हित संरक्षण मन्च , नागरिक समाज र पत्रकारको प्रतिनिधीमुलक टोलीले महिनाको २ देखि ३ पटक सम्म अनुगमण गर्ने गरिएको छ ।

0 comments:

Post a Comment