Ads 468x60px

http://1.bp.blogspot.com/-DAo2FXnS7hY/UgTYau5lTzI/AAAAAAAAAGg/KYEgdPJdt_w/s1600/pramesh+varati+(2).jpg

Sample text

Monday, August 26, 2013

राप्रपा भोजपुरको प्रत्यक्ष तथा समाणुपातिक उम्मेदवार छनौट

भाद्र ११
भोजपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी भोजपुरले संविधानसभाको दोश्रो निर्वाचनका लागी प्रत्यक्ष तथा समाणुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ । सोमवार वसेको जिल्ला समिति को वैठकले दवै क्षेत्रका लागी प्रत्यक्ष र समाणुपातिक तर्फ प्रस्तावित १४ जनाको नाम सिफारिस गरेको हो । प्रत्यक्ष तर्फ क्षेत्र नं १मा अम्विका प्रसाद ढकाल डम्वर वहादुर राई र हर्कराज राई सिफारिसमा परेका छन् ।
 क्षेत्र नं २ वाट धिरेन्द्र कुमार श्रेष्ठ शिवकुमार राई र भुपाल वस्नेत प्रत्यक्ष उम्मेदवारको रुपमा छनौट भएका हुन् । समाणुपातिक तर्फ बावुराम वश्नेत , दुर्गावहादुर जोगी , विष्णुकुमारी राई , बलराम राई , नारायण वहादुर राउत , विरेन्द्र श्रेष्ठ , किशोर श्रेष्ठ र जीवन प्रधान सिफारिसको लागी छनौट भएका हुन् ।

0 comments:

Post a Comment